नेपाल सरकार
मान्यता प्राप्त गैरसरकारी
राष्ट्र कृषक समुदायिक संस्था

  • ABOUT NFGF

Since 2066 B.S, Various service Centre coordination committees, district coordination committees, district coordination organizations, mid regional coordination committees were formed in different districts, service centers (Area), districts, Regions, and National levels of the National Farmers Group Federation (NFGF), Nepal was Registered at District administration office, Kathmandu on 2068-12-14. The National Farmers Group Federation(NFGF) was formed by the meeting of the leading representatives of the farmer’s group on 2068-05-23 at the Regional Agricultural Directorate, Harihar Bhawan. Formed by a gathering of farmers ‘representatives from eight districts, the federation expanded its organization by involving farmers’ groups. The first council in 24th push 2071 BS, the second national council in push 30th 2072 BS, the third national council in 26th push 2073 BS, the fourth national council in  3rd paush2075 BS and Concluding the sessions in all the seven states, the organization has now expanded to 59 districts and 3777 farmer groups have joined the federation.

  • PINNED ITEMS

About NFF

 कृषकहरूको पहल तथा सहयोगमा संचालित रहेको “राष्ट्रिय कृषक महासंघ – नेपाल” एउटा गैरराजनीतिक , गैरसरकारी एवम् मुनाफारहित समाजिक संस्था हो । यसले नेपाल रहेको कृषक समुदायको हकहित बिकासको साथसाथै सम्मानित गराउने उद्देश्यसाथ विभिन्न क्षेत्रमा काम गर्दै आएको एक मात्रै संस्था हो ।

NFF Goal

देश तथा बिदेशमा रहने सम्पुर्ण कृषकहरूको हकहित तथा सम्मानको लागि कृषि तथा कृषक संग रहेको संघ-संस्था समुह लगायतका कृषकहरमा व्यवसायमुखी कृषक पेशागत विकास र दिगोपना बनाउनको लागि अत्मनिर्भरता अभिवृद्धिको साथसाथै अामसहभागीको मध्यमबाट नीतिनियम निर्माण र निर्णय प्रक्रियामा सरिक गर्ने गराउने ।

Donate

  नेपाल ठुलो संख्यामा रहेको कृषक समुदायलाई सहयोग गर्न चाहनाले यस “राष्ट्रिय कृषक महासंघ – नेपाल” एउटा गैरराजनीतिक , गैरसरकारी एवम् मुनाफारहित समाजिक संस्थामार्फत सबै किसिम ( स्वयंसेवी बनेर, कृषि उत्पादन सहयोगी समग्री वितरण गरेर, चलअचल सम्पत्ति दान गरेर आदि ) को सहयोग गर्न सक्छ ।

Get Involved

हामीले खाने जुनसुकै किसिमको खाद्यान्न प्रत्येक्ष वा अप्रत्यक्ष रूपमा कृषक परिवारले गरेको उत्पादन नै हो । अतः हाम्रो जीवन कृषक समुदायको देन हो । हामीले कृषक समुदायसँग मिल्ने वातावरण सृजना गर्ने काम यस NFF – Nepalले गरेको छ । कृषकलाई सहयोग गर्नु भनेको आफ्न सन्ततिलाई सहयोग गर्नु हो 

Meet our Team

Teachers

NFF Nepal is a non-profit Farmers rights and respect organization established in the year 2013. It is the first organization in Nepal that raised the issue of Farmer respect and worked for sensitizing the various segments of farmers society on gross violation of Farmers rights and respect. The organization advocates gender equality by promoting women farmers, rights for farmers children’s and adolescent girls’ social, economical, and educational empowerment and raising awareness in all issues that affect farmers family the most.

NFF Nepal has a wide presence in the Terai (Madesh area) as well as in the hill districts of Nepal. NFF Nepal has long experience in right based programming focusing on Farmer poverty such as children, adolescents and women also.

Name One
Chairman
Namee Two
Supporter
Name Three
Supporter
Name Four
Supporter

Latest Projects

From the News